अष्ट्रियामा जमेका दिलकुमारको कथा

अष्ट्रिया (इन्सवर्क) । विदेशमा नेपालीले पैसामात्रै कमाएका छैनन्, आफ्नो देशको नामसमेत उच्च राखेका छन् । दामसँगै नाम पनि कमाइरहेका छन् उनीहरूले । हुन त सबैलाई नाम र दाम मिल्दैन । अष्ट्रियामा दामसँगै नामसमेत कमाइरहेका नेपाली हुन्– दिलकुमार घमाल । उनी अष्ट्रियाको सुन्दर सहर इन्सवर्कमा विगत १९ वर्षदेखि बसोबास गर्दै आएका छन् । पोखरा जन्मथलो भएका … Continue reading अष्ट्रियामा जमेका दिलकुमारको कथा